समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

