कानूनले नरोके सेबोन अध्यक्ष नियुक्त गर्ने सरकारको तयारी, १० अर्बको खेल भएको हल्ला !
काठमाण्डौ । धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयले गठबन्धन सरकारका प्रमुख शक्तिहरुबीच तिक्तता थप बढाइदिएपछि कानूनी व्यवस्था मिचेरै भए पनि अध्यक्ष नियुक्त गर्ने सरकारले तयारी थालेको छ । गठबन्धनको प्रमुख शक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियामा अर्थमन्त्री वर्षमान पुनले खेलेको भूमिकाप्रति सन्तुष्ट...

