कृषि विकास बैंकको अझै २०% सेयर डिम्याट हुन बाँकी, यस्तो छ कारण
काठमाण्डौ । विस २०६७ सालमा सीडीएसीको स्थापना भएसँगै नेपालमा सेयरको अभौतिकरणका काम सुरु भएको हो । त्यस अघि कागजी रुपमा नै सेयर कारोबार हुने गर्थ्यो । सीडीएससी भनेको पैसा जम्मा गर्ने बैंक जस्तै सेयर जम्मा गर्ने सेयरको बैंक हो । विस २०६७ यता सेयरको कागजी कारोबार बन्द भएको छ । अहिले सम्पूर्ण सेयर, सेयर क्यापिटलमा जम्मा हुन्छ र त्यसको तथ्यांक सीडीएसीले राख्ने गर्छ । सेयर...

