आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ...

