शनिबार, पुष ५,२०८२ 07:16:09
Bizshala
  • शनिबार, पुष ५,२०८२ 07:16:09
यूनाइटेड अजोड इन्स्योरेन्सको १.१९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको १.१९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता गरी कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले...

५ लगानीकर्ता संगठनले पूँजीबजार सुधारको माग गर्दै बुझाए ज्ञापनपत्र, सम्बोधन नभए बजार धरासायी हुने चेतावनी
Capital Market

५ लगानीकर्ता संगठनले पूँजीबजार सुधारको माग गर्दै बुझाए ज्ञापनपत्र, सम्बोधन नभए बजार धरासायी हुने चेतावनी

काठमाण्डौ । पूँजी बजारसँग सम्बन्धित विभिन्न संघहरुले सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आज पूँजीबजारसँग सम्बन्धित ५ वटा संगठनले अर्थमन्त्रीका सल्लाहकारमार्फत लगानीकर्ताको हित संरक्षण गर्ने मागसहित अर्थमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।  उक्त ज्ञापनपत्रमा लगानीकर्ताले सरकारले तत्काल पूँजीबजार सुधार नगरेको खण्डमा हाल...

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर
Capital Market

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज बजार घट्दा १० वटा ब्रोकरबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट खरिद भन्दा पनि बिक्री बढी गरेको छ । यो ब्रोकरबाट करिब १७ करोडको बिक्री भएको छ भने करिब १३ करोडको मात्रै खरिद भएको छ ।  उच्च कारोबार गर्नेको दोस्रो स्थानमा नासा...

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’
Capital Market

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’

काठमाण्डौ । धितोपत्र बोर्डबाट सिफारिस भए पनि अर्थमन्त्रालयमा गएर लामो समयदेखि थन्किएको सेयर ब्रोकर कमिसन घटाउने फाइल कार्यान्वयनको दिशामा अगाडि बढेको छ ।  अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिसन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको हो ।  अर्थमन्त्रालयका एक उच्च अधिकारीकाअनुसार ब्रोकर कमिसन घटाउन सिफारिस...

एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?
Capital Market

एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?

काठमाण्डौ । फेसबुकका मालिकले कृत्रिम बौद्धिकता ‘एआई’मा आक्रामक रुपमा लगानी गर्ने योजना बनाएको बताएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  मेटाको पहिलो त्रैमासको बम्पर आम्दानीका बाबजुत आजको प्रिमार्केट ट्रेडिङमा कम्पनीको सेयरमूल्यमा १३ प्रतिशतको गिरावट आएको छ । एआई लगानी गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताहरु हतोत्साहित बन्दा सेयरमूल्यमा सगरावट आएको हो ।...

हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ
Capital Market

हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज मिति २०८१ बैशाख १३ गते बाट व्यवसायिक कारोबार सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्तापूँजी रु ६० करोड रहेका छ ।पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा...

बीमा समूहमा छायो हरियाली, १५ कम्पनीको सेयरभाउ बढ्यो
Capital Market

बीमा समूहमा छायो हरियाली, १५ कम्पनीको सेयरभाउ बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  बीमा समूहका दुईवटै उपसूचक आज चम्किएका छन् । जीवन बीमा समूह ०.४४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले...

आज पनि झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बढ्दो आपूर्तिलाई बजारले थेग्न सक्ने अवस्था छैन’
Capital Market

आज पनि झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बढ्दो आपूर्तिलाई बजारले थेग्न सक्ने अवस्था छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२४ अंकले घटेर १ हजार ९६५.९३ विन्दुमा सीमित बनेको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख...

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
Capital Market

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  दुवै संस्थाबीच वैशाख १२ गते मर्जरसम्बन्धी अीन्तम समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेछ ।  तनहुँ जिल्लाको बन्दीपुर– १ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको रा...

शिवम् सिमेन्टका सञ्चालक रोहित गुप्ताको राजीनामा स्वीकृत
Capital Market

शिवम् सिमेन्टका सञ्चालक रोहित गुप्ताको राजीनामा स्वीकृत

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक रोहित गुप्ताको राजीनाामा स्वीकृत भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले गुप्ताको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।  

युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४० हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Capital Market

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ ।  

एचआईडीसीएलको १.७८ करोड कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने
Capital Market

एचआईडीसीएलको १.७८ करोड कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामा राखिएको १ करोड कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  उक्त गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिने छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम...

अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने
Capital Market

अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने

काठमाण्डौ । अब पूँजीबजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागेको हो ।  सीडीएसीका प्रमूख पूर्ण प्रसाद आर्चायले दिएको जानकारी अनुसार आगामी साउनदेखि सीडीएससीले विभिन्न ब्रोकर तथा मर्चेन्ट बैंकहरुबाट आउने कागजी केवाईसी अस्वीकार गर्ने बताए । धितोपत्र बोर्डको...

लगानीकर्ताको आन्दोलन गर्ने यस्तो छ तयारी, के  भन्छ अर्थ मन्त्रालय ?
Capital Market

लगानीकर्ताको आन्दोलन गर्ने यस्तो छ तयारी, के भन्छ अर्थ मन्त्रालय ?

काठमाण्डौ । सरकारले पूँजी जुटाउनने उदेश्यसहित यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डको आयोजनमा हुन लागेको यस सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरु उपस्थित हुनेछन् ।  तर पूँजीबजारका स्वदेशी लगानीकर्ताहरु भने लामो समयदेखि घटिरहेको सेयर बजारलाई बेवास्ता गर्दै सरकारले गर्न गईरहेको लगानी सम्मेलनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर बजार घटे...

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ लगानीकर्ताको आन्दोलनले सरकारमा दबाब सिर्जना हुनेछ’
Capital Market

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ लगानीकर्ताको आन्दोलनले सरकारमा दबाब सिर्जना हुनेछ’

सानिमा माई र्हाईड्रोपावरको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त
Capital Market

सानिमा माई र्हाईड्रोपावरको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त

काठमाण्डौ । सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन् । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।  

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुद्वारा प्रदर्शन गर्ने तयारी
Capital Market

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुद्वारा प्रदर्शन गर्ने तयारी

काठमाण्डौ । सरकारले देशको पूँजी बजार  सुधारमा ध्यान नदिएको भन्दै सेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।  अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमार्फत लगानी सम्मेलनमा प्रदर्शन गर्ने योजना बनाएको र यसका लागि जुट्न सबैमा आह्वान गरेको छन् । उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका...

स्वावलम्बन लघुवित्तले कमायो ११.८६ करोड नाफा,कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

स्वावलम्बन लघुवित्तले कमायो ११.८६ करोड नाफा,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुत अघिल्लो आवको सोहि अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.