सेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी, ९ महिनामा तिरे साढे २ अर्ब कर
काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा सेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन् । सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पूँजीबजारबाट दीर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताबाट बढी पुँजीगत लाभकर उठाएको छ । चैत मसान्तसम्म दीर्घकालीन लगानीकर्ताहरुले कुल ८९ करोड मात्रै पूँजीगत लाभकर तिरेका छन् । यो...

