सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर
काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि‘मिशन०८४’अनावरण गरेको जनाएको छ । वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम...

