बुधबार, असार १८,२०८२ 12:35:58
  • बुधबार, असार १८,२०८२ 12:35:58
Global IME Bank Limited

म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?

Hyundai Nepal
म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा दिनभरजसो वृद्धि देखिएको थियो । यो वृद्धि लाई अन्त्यसम्म कायम राख्दै आज बजार २१ अंकको वृद्धिका साथ बन्द भएको थियो ।  

आज बजार बढ्दा कारोबार पनि ६ अर्बमाथि भएको छ । आजसम्म ५ दिन लगातार बढ्दा नेप्से न्यून विन्दुबाट करिव १०४ अंकले सुधार आयको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा विस्तारै बुलिस बन्दै गएको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार हाल अपर ब्याण्ड सँगैसँगै हिड्न खोजेको देखिन्छ । म्याक्डीमार्फत नियाल्दा बजार प्रष्ट रुपमा जिरो लाइन भन्दामाथि बुलिस क्रसओभर बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्थात, म्याक्डीमा पनि बजारमा हायर हाईका सिरिजहरु बन्दै गएका छन् । हिस्टोग्रामहरु सकारात्मक र लामा–लामा हुँदै गएका छन् । डेली बेसमा आरएसआई ६७ को तहमा पुगेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रामा प्रबेश गरेको देखिन्छ ।  

त्यसैगरि, बजारलाई पिभट् मार्फत नियाल्दा आज २१४० विन्दुमा बन्द भएको बजारले अब क्रमश  २१७८ , २२३६ र २३१० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने क्रमशः २१०४ ,२०८० र २०४५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.