बिहीबार, असार १९,२०८२ 10:48:46
  • बिहीबार, असार १९,२०८२ 10:48:46
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त

Hyundai Nepal
गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले मुलुक भरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवा समेत प्रदान गरिरहेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.