नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘लगानीको सिजन सुरु’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ३६०.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड...

