अरुण भ्यालिको सेयर मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स, अबको यात्रा कता ?
TRENDING
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।उक्त...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ३.९३ अंकले बढेर २ हजार ११३.२७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले घटेर ३७८.९२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कालिका पावर कम्पनी लिमिटेड र रसुवागढी हाईड्रोपावर कम्पनीको ७६ लाख कित्ता बढी सेयर सूचीकृत भएको हो । नेप्सेमा कालिका पावरको ७ लाख ९३ हजार ५ सय कित्ता बोनस(१० प्रतिशत) र रसुवागढी हाईड्रोपावरको स्थानियका लागि निष्कासन गरिएको ६८ लाख ४२ हजार १ सय कित्ता अतिरिक्त सेयर गरी कुल ७६ लाख...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । इच्छुक संस्थापक सेयरधनीहरुले बनेपामा रहेको...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति कम्पनी संघ संस्था वा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ लाख ४१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । यस त्रैमासिक अवधिमा कम्पनीको विद्युत उत्पादन बिक्री सुरु नभएकाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्न्वमा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६० रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर नयाँ...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थालाई सेयर खरीद तथा बिक्रीमा गरिएको केही सहज व्यवस्था भोलि(सोमबार)देखि कार्यान्वनयमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत संसोधन गरेको व्यवस्था कार्यान्वयनका लागि आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो । निर्देशनपछि समीक्षामार्फत घोषित व्यवस्थाको...
काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले पूँजीबजारको समग्र विकास भएमा मुलुकको आर्थिक विकासले गति लिने भन्दै यसलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाएको छ । आइतबार राष्ट्रपतिसमक्ष पेश गरेपछि सार्वजनिक भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा पूँजी बजारका पूर्वाधारहरुको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पूँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति...
काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले पूँजीबजारको समग्र विकास भएमा मुलुकको आर्थिक विकासले गति लिने भन्दै यसलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाएको छ । आइतबार राष्ट्रपतिसमक्ष पेश गरेपछि सार्वजनिक भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा पूँजी बजारका पूर्वाधारहरुको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पूँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति...
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ९% आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका छन् । उक्त...
काठमाण्डौ । लगातार बढेको बजारमा आज सप्लाई जोनमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि पहिलो क्याण्डल हरियो बन्छ र त्यस पछिको दोस्रो क्याण्डल पहिलो हरियो क्याण्डललाई पूरै ढाक्ने गरि रातो क्याण्डल बन्छ भने त्यसलाई वियरिस इन्गिल्फिङ क्याण्डल भनिन्छ । यसले बजारमा अल्पकालिन करेक्सनको संकेत गर्छ ।बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा अपर...
काठमाण्डौ । बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर (पुँजीबजार)मा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् । चालु आवको ९ महिनासम्ममा १३ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी, दुई...
काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि नियमित स्तम्भ ‘ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज हामी पुतलीसडक र अनामनगरका केही ब्रोकर हाउस पुगेका छौं । आज सर्वप्रथम हामी पुतलीसड्कस्थित श्वेता सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौं । आज राजधानीमा केही क्षण वर्षा भएकाले ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति पातलो थियो । बिहान पहिलो प्रहरमा केही बढेको बजार...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक मात्रै बृद्धि भएका छन् भने बाँकी सबै उपसूचक...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २२.१४ अंकले घटेर २ हजार १०९.३४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३७९.२३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.