नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच व्यवसायिक सम्झौता
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र .नयाँ बजार काठमाण्डौमा रहेको पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर...

