अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा स्थगित
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि डाकेको साधारण सभा स्थगित भएको हो ।
TRENDING
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि डाकेको साधारण सभा स्थगित भएको हो ।
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको ५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते हुने भएको छ । चैत ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान १०ः३० बजे आयोजना हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज शिखर इन्स्योरेन्स किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा आयोजना हँदैछ । शिखर इन्स्योरेन्सशिखर इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा आज काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा आयोजना हुँदैछ । क्त सभामा गत आर्थिक वर्षका लागि कुनै...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा प्ररहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कानून विपरीत प्रिमियम मूल्यमा आईपीओ जारी गरेको भन्दै परेको मुद्दामा उच्च अदालत, पाटनका न्यायधीशबीच राय बाँझिएको छ । अधिवक्ता हरिबहादुर केसीले हिमालयन रि इन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्यमा सेयर बिक्री गरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीका अनुसार उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र ...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४(ग्लोबल मनि वीक)को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ,...
काठमाण्डौ । सेयर बजारबाट धेरैलाई पैसा कमाउने इच्छा हुन्छ । तर कमै व्यक्ति मात्र सफल हुन्छन् । धेरै मानिस सेयर बजारमा आएर रातारात करोड कमाउन चाहन्छन् । करोड लिएर पसेका रोडमा र सानो पैसाले पनि अर्बपतिसम्म भएका कथा बजारमा सुनिन्छन् । विश्व सेयर बजारमा हामीले सफल लगानीकर्ताको कथाको रुपमा वारेन बफेटको सक्सेस स्टोरी धेरैपटक सुनेका र पढेका छौं । सेयर बजारमा सफल र असफल धेरै...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनको अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेबोनले माघ महिनासम्म साधारण सेयर, हकप्रद, म्युचुअल फण्ड र डिबेञ्चर गरी २४ अर्ब ७७ करोड रुपैयाँमाथिको धितोपत्र निष्कासनको अनुमति दिएको हो । बोर्डले ५ वटा कम्पनीलाई हकप्रद, ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ),...
काठमाण्डौं । अहिले धेरै जस्तो काममा कर चुक्ता आवश्यक पर्ने गर्छ । पूँजीगत लाभकर पनि एउटा आम्दानीको स्रोत हो । यो कर अन्य कर भन्दा अझ बढी पारदर्शी हुन्छ । जुनसुकै प्रकारको कर्जा लिन होस् वा विदेश अध्यन वा भम्रण गर्न जाँदा कर चुक्ता आवश्यक हुन्छ । यसले व्यक्तीको वैध आम्दानी तथा सम्पत्ति देखिन्छ । पूँजीबजारमा पनि अल्पकालिन लगानीकर्ताहरुले साढे ७ प्रतिशत कर तिरका हुन्छन भने...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी) र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजना भएको छ । आज नेप्सेले एसटीसीको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार ५६२.६१ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ र आज नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज १५.३७ अंकले घटेर २०४८ विन्दुमा कायम हुन पुगेको छ । नेप्समा सूचीकृत ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये व्यापारिक संस्था उपसूचक बाहेक सबै समूह राताम्य भएका छन् । बीमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.३७ अंक अर्थात ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४...
काठमाण्डौ नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । कम्पनीले...
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोबल मनि वीकको अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय र्संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा चैत ३० गते आयोजना हुने भएको छ । संस्थाको चैत ७ बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभामा भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने÷हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको दशौं वार्षिक साधारण सभा आगामी चैत २९ गते काठमाण्डौ लैनचौरमा रहेको लैनचौर ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा गत आवका लागि प्रस्तावित २.२२११ प्रतिशत बोनस सेयर र ०.११६९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २.३३८ प्रतिशत लाभांश वितरणको...
काठमाण्डौ । पूँजीबजारको प्रमुख निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा र निमित्तको जिम्मेवारी पाएकाहरुले प्रभावकारी नेतृत्व गर्न नसक्दा विभिन्न गिरोहहरुले थोरै सप्लाई भएका सेयरमा चलखेल गरी सर्वसाधारणलाई फसाउने काम गरिरहेका छन् । खुलेआम यस्तो काम हुँदा समेत नियामक तै चूप मै चूप छन् । सर्वसाधारण चाहिँ कमजोर, तर खेलाडीले चलाइरहेको कम्पनीकै पछि लागेर निर्धक्क लगानी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.