परिसूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-'बाफियाको द्विविधाले घट्यो बजार’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अंक अर्थात ०.८३ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३६०.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर २ अर्ब ४८ करोड...

