फरवार्डमाइक्रो फाइनान्सको नाफामा १६७.१५% को उछाल, ईपीएस पनि ह्वात्तै बढ्यो
काठमाण्डौ । फरवार्डमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १६७.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद...

