पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा, एक वर्षमै ७४% को उछाल
काठमाण्डौ । पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० १.०७ प्रतिशतले वृद्धि हुँदै ७१ हजार ६६५ विन्दुमा पुगेको छ । यो उचाईमा हालसम्मकै उच्च हो । यसअघि पाकिस्तानको सेयर बजारको ७१ हजारको उच्च विन्दुमा पुगेको थियो । आज पुरानो उचाईलाई उछिन्दै पाकिस्तानको सेयर बजारले नयाँ उचाई चुमेको छ । गत...

