हाथवे इन्भेष्टमेन्टको २३.४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। ‘ ९% नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
काठमाण्डौ । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत ७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले आज दरखास्त आह्वान गरेको हो । आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव...
काठमाण्डौ । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् । यी सदुवै संस्थाको संस्थाको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले छुट्टा छुट्टै वार्षिक साधारण सभा डाकेका हुन् ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित...
काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव नजिते सेयर अमेरिकी सेयर बजारमा ध्वस्त हुने अभिव्यक्ति पुनःदोहोराएका छन् । यसअघि पनि यस्तो अभिव्यक्ति दिएका ट्रम्पले पुनः अमेरिकी जनताले आफ्ुलाई ह्वाइटहाउसमा नपुर्याए सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आउने बताएका हुन् । ‘यदि हामी पराजित भयौ भने तपाईले विश्वासै गर्न नसक्ने गरी सेयर बजार...
काठमाण्डौं । साताको तेस्रो कारोबार दिन आज बजार ९.३४ अंकले बढेर बन्द भयो । कारोबार पनि लगातार २ दिनसम्म २ अर्ब नजिक भएको छ । आजको ४ घण्टाको कारोबारमा अन्तिम प्रहरमा भोल्युमसहित कारोबार बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ । म्याक्डी मार्फत नियाल्दा आज बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम...
काठमाण्डौ । निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ । सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । लगानीकर्ताले कुल १० अर्ब २२ करोड रुपैयाँबराबरको आईपीओ माग परेको सीडीएससीले जनाएको छ ।...
काठमाण्डौं । अन्ततः बीओ टु बीओ अनलाइन बनाउने विषयमा ब्रोकरहरु पनि सकारात्मक देखिएका छन् । सीडीएसीले लगानीकर्ताको सहजताका लागि भनेर बीओ टु बीओ(एक डीपीबाट अर्को डीपीमा अनलाइनबाटै सेयर हस्तान्तरण विधि) ल्याउन लागेको छ । यसै विषयलाई लिएर सीडीएसी, अन्य डीपी र ब्रोकरहरुबीच हालै छलफल भएको सीडीएसीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए । 'अब उहाँहरु...
काठमाण्डौ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको भावी अध्यक्ष छनौटका आधार, योग्यता र मापदण्ड सार्वजनिक गरेको छ । 'नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०' जारी गर्दै यस्ता आधारहरु सार्वजनिक गरेको हो । कार्यविधि अनुसार सिफारिस समितिले १५ दिनको समय दिएर इच्छुकहरुबाट दरखास्त आह्वान गर्ने बताइएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७४ प्रतिशतले बृद्धि भएको छ । सूचीकृत २६ बीमा कम्पनीमध्ये आज १४...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३४ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २ हजार १.६४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६...
काठमाण्डौ । राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७ लाख ९६ हजार ९०.४१ कित्ता सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन १४ गतेको निर्णयअनुसार नेप्सेमा २०८८‘च’,२०८५‘ट’,२०८८‘छ र २०८५‘ठ’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो ।
काठमाण्डौ । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको जनाएको छ ।
काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले भुक्तानी हुन बाँकी लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका केहि लगानीकर्ताको भुक्तानी हुन बाँकी पैसा फागुन १६ गतेदेखि फिर्ता गर्ने जनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.