बुधबार, असार १८,२०८२ 11:03:04
  • बुधबार, असार १८,२०८२ 11:03:04
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले आज दरखास्त आह्वान गरेको हो ।  

आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै उच्च नैतिकता भएको र ३० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात आगामी फागुन ३० गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।  

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हमाल बाहिरिएसँगै धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.