लगानीकर्ताले राखे आईपीओमा कडाई गर्नुपर्ने लगायतका २२ बुँदे माग, बोर्ड अध्यक्ष सकारात्मक
काठमाण्डौ । लगानीकर्ताहरुको समूहले पूँजीबजारको सुधारको विभिन्न २२ बुँदै माग राख्दै नेपाल धितोपत्र बोर्डसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको समूहले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटी उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारमा विद्यमान समस्या समाधान...

