जोशी हाईड्रोपावरको अध्यक्षमा कुशवाह चयन
काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिटिमेडको अध्यक्षमा दिपक कुमार कुशवाह चयन भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुशवाहलाई अध्यक्ष नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिटिमेडको अध्यक्षमा दिपक कुमार कुशवाह चयन भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुशवाहलाई अध्यक्ष नियुक्त गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको १९३ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । बोटलर्स नेपालका दुईवटा कम्पनीले साधारण सभा डाकेका छन् । बोटलर्स नेपाल(बालाजु) र (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।दुवै कम्पनीको साधारण सभा पुस २३ गते काठमाण्डौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । बोटलर्स नेपाल तराईको साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल(बालाजु)को दिउँसो ३ बजेदेखि...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्घक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एाबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बाँडफाँड भएको छ ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८१÷८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत असोज २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, एबीसी...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको ७८ लाख ४हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बढेको छ । आज...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि सेयरबजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.७० प्रतिशत अर्थात १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५०.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस २५ गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत...
काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आगामी पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत मंसिर २५ गते २० १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...
काठमाण्डौ । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको पक्षमा उच्च अदालत पाटनले विगतमा गरेका दुई फैसलासँग सम्बन्धित फाइल तथा प्रमाण मिसिलहरु मगाएको छ । खगेन्द्रराज कँडेलले अर्थमन्त्रालय, धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चको मुद्दा तथा रिट महाशाखाले ललितपुरको, हरिहरभवनस्थित उच्च अदालत पाटनलाई एक पत्र...
काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गतेका लागि नवौं र दशौं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बासु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थाको सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।बैठकले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरसम्बन्धी निर्णय लिनका लागि ३ सदस्यीय समिति गठन गरेको छ ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले पूँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर फैलाइएका भ्रम र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टिकरण सार्वजनिक गरेको छ।संघका महासचिव कँडेलले जारी गरेको वक्तव्यमा धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम...
काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते क्लब डे नोभोको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको...
काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले आगामी पुस २२ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा...
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(कर बाहेक)को प्रस्ताव पारित गरिनेछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.