मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि बजार घटेर बन्द भएको छ । आज बजार घट्दा अघिल्लो कारोबारको तुलनामा झण्डै २ अर्बले कारोबार घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज मध्य ब्याण्डबाट तल खसेको छ । अर्थात बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । अब बजारले तल्लो ब्याण्ड अर्थात २७१८ विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ ।...

