आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ ब्रोकरबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज...

