कुमारी बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

