हिम स्टार उर्जाको धितोपत्र रोक्का
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको धितोपत्र रोक्का गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै हिम स्टार उर्जाको धितोपत्र रोक्का गरिएको जनाएको हो ।
TRENDING
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको धितोपत्र रोक्का गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै हिम स्टार उर्जाको धितोपत्र रोक्का गरिएको जनाएको हो ।
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत अर्थात २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३२ प्रतिशत र निर्जीवन बीमा समूह ०.३८ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल मार्केटको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो । जसअन्तर्गत सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३०...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । यो योजनाको इकाई खरिदका लागि भदौ २ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको हो । अब यो योजनाको इकाई खरिदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिने...
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । यो योजनाको इकाई खरिदका लागि भदौ २ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको हो । अब यो योजनाको इकाई खरिदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिने...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको बिक्री आम्दानी समेत १७३.०१ प्रतिशतले बढेको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र कोहीनुर इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत आवको अन्त्यसम्म हाइड्रोपावरहरुले समग्रमा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा भने हाइड्रोपावर कम्पनीहरु समग्रमा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटामा रहेका थिए । गत आवमा हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । साथै गत वर्ष असोज महिनामा आएको बाढी...
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २७ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार भने बढेको छ । कारोबारको पहिलो प्रहरमा २८ सयसम्म पुगेको बजार त्यसपछिको कारोबारमा भने बिस्तारै घट्दै गयो । बजारलाई मूभिङ एभरेजबाट नियाल्दा ३ हजारको विन्दुबाट खसेको बजार आज ५० दिने मूभिङ एभरेज अर्थात २७६० विन्दु बलियो सपोर्ट नजिक आएको छ ।
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं । हामी सबैभन्दा पहिले ज्ञानेश्वर स्थित सुमेरु सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति...
काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार । केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो...
काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.७१ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.१४ अंकले घटेर २ हजार ७६१.२२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले घटेर ४७४.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम साउन ३० गते ललितपुरमा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण,...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.