एक वर्षपछि २५ सय विन्दु तल झर्यो नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरताको उपज’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १८.४० अंकले घटेर २ हजार ४८७.१७ विन्दुमा सीमित बनेको छ ।नेप्से परिसूचक एक वर्षपछि २४ सय विन्दुमा झरेको हो । यसअघि २०८१ असोज १० गते बजार २५ सय विन्दु तल आएको थियो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले...

