हिमालयन हाईड्रोपावरको साधारण सभा स्थगित
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असोज २४ गते आयोजना गर्ने भनिएको कम्पनीको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।

