माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो 'ग्लोबल मनि सप्ताह-२०२४'
काठमाण्डौ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक २०२४ माछापुच्छ्रे बैंक लिमीटेडले भव्य रुपमा मनाएको छ । प्रोटेक्ट योर मनि सेक्योर योर फ्यूचर भन्ने मूल नाराका साथ मार्च १८ तारिखदेखि २४ तारिखसम्म परेको ग्लोबल मनि विक २०२४ अन्तर्गत माछापुच्छ्रे बैंक लिमीटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न...