८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् । उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना...