नेपाल चेम्बर अफ कमर्सद्वारा भन्सार अधिकृत गोपालप्रसाद भट्टराई सम्मानित
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई उत्कृष्ट भन्सार सेवा तथा व्यापार प्रवर्धनमा पु¥याएको योगदानको लागि सम्मान गरेको छ । भन्सार विभागको सिफारिसमा गरिएको यो सम्मान भट्टराईको सेवाप्रतिको उत्कृष्ट प्रतिबद्धतालाई दर्शाउने चम्बर अफ बमर्सले जनाएको छ । सम्मान समारोहमा चेम्बरका...