रेशम चौधरी पक्राउ
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले...