आईतवार, चैत्र २२,२०८२ 07:49:34
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 07:49:34
सपथलगत्तै मन्त्रालय पुगे अर्थमन्त्री, गरे तीन ठूला निर्णय
ECONOMY& POLITICS

सपथलगत्तै मन्त्रालय पुगे अर्थमन्त्री, गरे तीन ठूला निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै आर्थिक तथा कानुनी सुधारलाई तीव्रता दिने संकेत गरेका छन् । उनले अर्थतन्त्रको संरचनागत रूपान्तरणलाई केन्द्रमा राख्दै स्पष्ट रोडम्यापसहित अघि बढ्ने बताएका छन् ।

नवनियुक्त मन्त्रीले पनि लिए सपथ, कसको कुन बरियता ?
ECONOMY& POLITICS

नवनियुक्त मन्त्रीले पनि लिए सपथ, कसको कुन बरियता ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा वरीयताका हिसाबले दोस्रो स्थानमा स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो नम्बरमा सुधन गुरुङ छन् । वाग्लेले अर्थ मन्त्रालय सम्हालेका छन् भने गुरुङ गृहमन्त्री नियुक्त भएका छन् ।

चर्चित युवा अर्थशास्त्रीलाई अर्थमन्त्रालयको बागडोर, बालेन सरकारको ‘गेम चेन्जर’
ECONOMY& POLITICS

चर्चित युवा अर्थशास्त्रीलाई अर्थमन्त्रालयको बागडोर, बालेन सरकारको ‘गेम चेन्जर’

काठमाण्डौ । फागुन २१ को आम निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी सरकारको आर्थिक नेतृत्वका लागि तयार पारिसकेको नाम हो: डा. स्वर्णिम वाग्ले। तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित उनी अब नवनियुक्त अर्थमन्त्रीका रूपमा अर्थमन्त्रालयको बागडोर सम्हाल्न लागेका छन्। युवा पुस्ताका चर्चित अर्थशास्त्री, अन्तर्राष्ट्रिय स्तरको नीति विशेषज्ञ र...

बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित
ECONOMY& POLITICS

बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित

काठमाण्डौ । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेका छन् । रास्वपा संसदीय दलका नेताको हैसियतमा उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन् ।

अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा
ECONOMY& POLITICS

अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा

काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद गठनको अन्तिम चरणमा नाटकीय मोड आएको छ । मन्त्री बन्ने लगभग निश्चित मानिएका अमरेश कुमार सिंहको नाम अन्तिम सूचीबाट हटाइएको छ ।

तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?
ECONOMY& POLITICS

तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?

काठमाण्डौ । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरुको नाम फाइनल भएको छ ।  

बालेन क्याबिनेटका १२ मन्त्रीको नाम फाइनल, को-को ?-सूचिसहित)
ECONOMY& POLITICS

बालेन क्याबिनेटका १२ मन्त्रीको नाम फाइनल, को-को ?-सूचिसहित)

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेटमा सहभागी हुने १२ मन्त्रीको नाम टुंगो लगाएको छ।  पार्टीनिकट विश्वस्त स्रोतहरुबाट प्राप्त हालसम्मको अपडेट अनुसार १२ वटा मन्त्रीको नाम टुंगिएको हो ।मन्त्री बन्ने फाइनल नामहरु:

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता
ECONOMY& POLITICS

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता

काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह नेतृत्वको सरकारमा दोश्रो बरियता पाउने समझदारी भएको छ । वाग्लेनिकट स्रोतका अनुसार रास्वपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीपछिको दोश्रो बरियता डा. वाग्लेलाई दिने समझदारी बनेको हो । 

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा
ECONOMY& POLITICS

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी रहँदा नयाँ मन्त्रीहरूको नाम टुंगो लाग्न थालेको छ। सोही क्रममा अमरेश कुमार सिंह, सुनिल लम्साल र प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त
ECONOMY& POLITICS

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख
ECONOMY& POLITICS

अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख

काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ ।  रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार...

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल
NEWS

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।तर शपथअघि नै सरकार गठनको ‘कोर...

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम
NEWS

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम

काठमाण्डौ । मुलुकले आज नयाँ राजनीतिक अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)**लाई प्रधानमन्त्रीका रूपमा पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतसहित सरकार...

नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?
NEWS

नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?

काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा नेतृत्व परिवर्तन अघि नै उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पद त्यागेका छन्। भोलि बन्ने नयाँ सरकारको औपचारिक गठनअघि नै उनले जिम्मेवारीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा, राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरिएको थियो।...

सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?
ECONOMY& POLITICS

सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यसँगै राष्ट्रका नाममा सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेकी छन्। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफू सन्तुष्टि र ठूलो आशाका साथ बिदा हुन लागेको बताइन्।

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह
ECONOMY& POLITICS

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह

काठमाण्डौ । काठमाण्डौ । शुक्रबार दिउँसो शीतल निवासमा एक अनौठो र रंगीन शपथ समारोहको तयारी भइरहेको छ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन्द्र शाह-बालेन)ले परम्परागत शैलीभन्दा फरक, आफ्नै स्वाद र सन्देशसहित शपथ लिन लागेका छन् । यो समारोहलाई मात्र औपचारिकता होइन, नेपालको सांस्कृतिक विविधता र नयाँ पुस्ताको सोच झल्काउने ‘फ्यूजन’ बनाउने योजना छ।

बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै
ECONOMY& POLITICS

बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमै उनले देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !
ECONOMY& POLITICS

अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !

काठमाण्डौ । नयाँ सरकार गठनको अन्तिम तयारी तीव्र बन्दै जाँदा भावी अर्थमन्त्रीको विषयमा अप्रत्याशित मोड देखिन थालेको छ । केही दिनअघिसम्म डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा लगभग ‘कन्फर्म’ जस्तै देखिएका थिए । तर, मन्त्रिपरिषद् गठनको अन्तिम चरणमा नयाँ पात्रको इन्ट्रीले समीकरण बदलिने संकेत देखिएको छ ।

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?
ECONOMY& POLITICS

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ बन्ने मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम चरणको कसरत तीव्र बनाएको छ। प्रधानमन्त्री पदका लागि अघि सारिएका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनका विषयमा उच्चस्तरीय छलफल जारी रहेको छ।

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन
ECONOMY& POLITICS

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।बैठकपछि पार्टी प्रवक्ता तथा सांसद मनिष झाले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै संसदीय दल गठन र बालेन शाहलाई दलको नेताका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.