बीमितको पैसा हिनामिना नगरी प्रतिफल आउने क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ: कार्यकारी निर्देशक सुवेदी
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमितको पैसा सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको इन्भेष्टमेन्ट कम्पनीको समुद्घाटन कार्यक्रममा बोल्दै सुवेदीले जनताको पैसा सहि सदुपयोग र सुरक्षित हुनुपर्ने बताएका हुन् । नेपाल लाइफले आजदेखि सञ्चालनमा ल्याएको इन्भेष्टमेन्ट कम्पनीलाई शुभकामना व्यक्त गर्दै सुवेदीले...

