सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अधिकारी
काठमाण्डौ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त भएका छन् ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म रु ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकले बढी भएको कम्पनीले जनाएको छ । यसैगरि, समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरुप दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा अब्बल...
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को आज अन्तिम दिन । यस आवलाई फर्केर हेर्दा नेपाली बीमा क्षेत्रमा विभिन्न घटनाहरु घटे । विशेषगरी बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा यस आवभित्र मात्रै ४ जना अध्यक्ष बनेका छन् । एकै वर्षमा चार–चार जना अध्यक्ष फेरिरहँदा नेपाल बीमा क्षेत्रमा स्थायित्व कायम हुन सकेन । तसर्थ बीमा क्षेत्रलाई थप सुदृढ गर्न त्यस्ता गहकिला नीति तथा...
काठमाण्डौ । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५ औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमाशुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु,...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेखको संख्या अर्थात् पोलिसी नविकरण नगर्नेको संख्या चुलिँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा व्यतित भएका बीमालेखको संख्या १२ लाख ४३ हजार ७६९ पुगेको छ । यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवमा जीवन बीमा कम्पनीहरुमा यस्तो संख्या ११ लाख ४३ हजार...
काठमाण्डौ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र कर...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन(पी) लिमिटेड–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज अफ हेल्थका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।यस...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमातर्फका सबै कम्पनीहरुलाई प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमातर्फका सबै कम्पनीहरुलाई प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीहरुले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त...
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको २३ औं वार्षिक साधारण सभा ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश पारित गरिनेछ । यस्तै बोनस सेयर जारीपश्चात...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । यो सेयर खरिदका लागि जो सुकै...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि आयोजना हुनेछ ।सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाण्डौ अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको पक्षममा सर्कुलर जारी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको जनाएको छ । जसमा जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी...
काठमाण्डौ । स्वाास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० जनामध्ये ११० जना मेडिकल अधिकृतले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै ११० जना मेडिकल अधिकृतले नियुक्तिपत्र नलिने निर्णय गरेका हुन् । मेडिकल अधिकृतहरुले दैनिक ४ सय दाबी मूल्यांकन गर्ने लक्ष्य अव्यवहारिक र कार्यसमयमा थप ओभरटाइम गर्ने व्यवस्था श्रम अधिकार विपरीत...
काठमाण्डौ । बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो तोकिएको सीमा भन्दा माथि नै रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को स्वीकृति जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनमा आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो १।३ को सीमा भन्दा माथि नै रहेको पाइएको हो । प्राधिकरणका अनुसार २०८२ साल वैशाख १५ गतेसम्म बीमांकीय मूल्यांकन प्रतिवेदन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.