बीमा क्षेत्रका लागि बजेटमा गरिएका यस्ता छन् व्यवस्था
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट प्रस्तुत गरेको छ । बजेटमा सरकारले बीमा क्षेत्रका लागि विभिन्न व्यवस्था गरेको छ । सरकारले आगामी आवको बजेटका लागि लघुबीमा,कृषि बीमा र स्वास्थ्य बीमा लगायत विभिन्न क्षेत्र समेटेको छ । यस्ता छन् बजेटमा बीमा क्षेत्रका लागि गरिएका व्यवस्था ः १. एक सय विघा भन्दा ठूला चक्लामा वासनादार धान खेती गर्ने सात नमूना परियोजनालाई सहज...