सन नेपाल लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद...