शिखर इन्स्योरेन्सको सञ्चालकमा ४ जना निर्वाचित
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
TRENDING
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
काठमाण्डौ । देशमा सञ्चालिन १४ वटा जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ११ अर्ब ६५ करोड रुपैयाँबरारबको कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन माघ महिनाको तुलनामा ७.९७ प्रतिशतले कम हो । माघ महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६६ करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । फागुन महिनामा सबैभन्द धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रमुखहरु माग गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत भोजपुर, विराटनगर,खाँदबारी र ओखलढुंगाका लागि,बागमति प्रदेश अन्तर्गत बत्तिसपुतली,महाराजगंज,चनौली,कालिमाटी,हात्तिगौडा र फर्पिङका लागि र लुम्बिनी प्रदेश अन्तर्गत...
काठमाण्डौ । भारतको बीमा नियामक ‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले इन्स्योरेन्स मार्केट प्लेटफर्म ‘बीमा सुगमको स्थापनाका लागि अनुमति दिएको छ । जसअन्तर्गत एउटा यस्तो बीमा पूर्वाधार बन्नेछ,जहाँ सबै बीमा कम्पनीको जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुनेछ ।
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २८ बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ७ खर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर, म्युचुअल फण्ड र अन्य क्षेत्रमा कुल ६ खर्ब ९८ अर्ब...
काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत २३ गतेदेसख २६ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गर्ने भएको हो ।
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरपश्चात प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू,...
काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये २४ वटा बीमा कम्पनीले मात्रै लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । २८ बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ मसान्तसम्म लघुबीमा व्यवसायमार्फत आर्जन गरेको बीमा शुल्क गत वर्षको तुलनामा ०.५३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म २४ बीमा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा होटल एम्बेसडरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कानून विपरीत प्रिमियम मूल्यमा आईपीओ जारी गरेको भन्दै परेको मुद्दामा उच्च अदालत, पाटनका न्यायधीशबीच राय बाँझिएको छ । अधिवक्ता हरिबहादुर केसीले हिमालयन रि इन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्यमा सेयर बिक्री गरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीका अनुसार उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र ...
काठमाण्डौ । कृषि क्षेत्रका सरोकारवालाहरुबीच कृषि क्षेत्रलाई अघि बढाउने उपायको खोजीका क्रममा कृषि फाइनान्स, कृषि कर र कृषि बीमाको विद्यमान अवस्था र सवालहरुबारे छलफल गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच बिहीबार विराटनगरमा संवाद गरिएको हो ।महासंघ...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले ११ लाख २५ हजार २५९ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । संस्थाको शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे व्वसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरी को मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतककी श्रीमती मोनिका चौधरीलाई...
काठमाण्डौ । स्विट्जरल्याण्ड दुतावासले ग्लोबल इन्टरप्राइजेज र नेपाल स्विस चेम्बर अफ कर्मस(एनएससीसीआई)सँगको सहकार्यमा दोस्रो ‘फ्याक्ट–फाइन्डिङ मिशन’ सम्पन्न गरेको छ । यो मिशन १७ मार्च देखि २० मार्चसम्म स्विट्जरल्याण्डको व्यवसायी प्रतिनिधिमण्डले गरेको नेपाल भ्रमणको अवसरमा सञ्चालन गरिएको हो । मिशनको मुख्य उदेश्य स्वीस कम्पनीहरुलाई नेपाली बजार र बजारका प्रमुख...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन तथा व्यापारिक संस्थाहरु गरी नेप्सेमा २ सय भन्दा बढी कम्पनीहरु सूचीकृत छन् । माघ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड रुपैयाँ छ ।...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले समय–समयमा बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । साथै प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा तलफलमा बीमा कम्पनीका सम्बन्धमा गुनासो प्राप्त भएपछि १८...
काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ६.२४ अंकले घटेर २०७६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन वटा समूहमा हरियाली छाएको छ भने १० समूह राताम्य भएका छन् । बीमा समूहका...
काठमानण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.