सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितलाई सहयोग प्रदान
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं.२, सिदुङ्खामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहात स्वरुप प्रदान गरेको छ । कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरुको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिब ६६ जना...