राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
TRENDING
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा डाकेको हो । बैकठले उक्त सभा आगामी चैत २७ गते काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई एएमएल÷सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त कार्यक्रम चैत ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सञ्चालन गरिएको हो । कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा...
काठमाण्डौ । ८ वटा अलग–अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् । मर्जर, बोनस र साधारण सेयर निष्कासन गरेर पनि चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरु हकप्रद सेयर जारी गरी चुक्तापूँजी पुर्याउने दौडधुपमा छन् ।...
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो कर्मचारी सुविधाका लागि ३९ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीका लागि बोनस, तलब, भत्ता र विभिन्न सेवाका लागि ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो । यो रकम अघिल्लो आव २०७८/७९ को तुलनामा ६२.२२ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि २४ करोड १४ लाख रुपैयाँ...
काठमाण्डौ । आईपीओ निष्कासनको विशेष अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको सुर्खेतमा सम्पन्न भएको हो । कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्वत पारीत भएको छ ।
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् । जीवन बीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट माइक्रो र लिबर्टी माइक्रो लाइफ छन् भने निर्जीवन बीमा तर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ र...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि हुने भएको छ । भारतको केन्द्र सरकारले कम्पनीका कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो । यो वृद्धि सन् २०२२ अगस्टदेखि मान्य हुने जनाइएको छ । कम्पनीका कर्मचारीहरुको तलब आगामी महिनादेखि वृद्धि भएको तलब हात पार्नेछन् ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति...
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत २ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए । प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, सेयरधनीका प्रतिनिधि,कम्पनी सचिव, कम्पनीका...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बीमित अमर बहादुर भुषालको घरमा गई उनको हकवाला परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बीमित भुषालले २०७९ साल असोज ३१ गते एशियन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बीमांकको एशियन सावधिक योजना खरिद गरेका थिए । गत भदौ २९ गते उनको असामायिक निधन भएपछि कम्पनीले...
काठमाण्डौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सात महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा सूचीकृत कम्पनीहरुको ३ खर्ब ५४ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो । नेप्सेमा रहेका १३ समूह, बैंकहरुको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी ३ खर्ब रुपैयाँको सेयर कारोबार भएको हो । १३ समूहमध्ये सर्वाधिक...
काठमाण्डौ । जीवन अनिश्चित छ । मानिसका जीवनमा कल्पनाभन्दा बाहिरका जोखिमहरु जुनसुकै बेला पनि आउन सक्छन् । हामीमध्ये कतिपय यस्ता जोखिमका लागि तयार हुँदैनौ र यसको समाधानको पूर्वतयारी समेत गरेका हुँदैनो । स्वास्थ्य समस्या र दुर्घटना जस्ता भवितव्य जुनसुकै बेला पनि घट्न सक्छ । यी भवितव्यहरुले अतिरिक्त आर्थिक भार निम्त्याउने गर्छ । परिवारमा कमाउने कसैले मृत्युवरण गर्नु परेमा...
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत २३ गते काठमाण्डौ,कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले यस्तो बताएका हुन् । अध्यक्ष सिलवालले बजारको...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीको सेयर तथा इकाईमा कुल १६ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा १६६.०८ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डहरुमा ६ करोड २८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । नेप्सेमा सूचीकृत...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले यस्तो बताएका हुन् ।सेर्भयर बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.