जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमाङ्क रकम रु.१ करोडसम्म कायम गर्न सक्ने
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करार तयार गर्दा कम्तीमा १० वटा रोगहरु अनिवार्य रुपमा समावेश गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन, २०८१ जारी गर्दै १० वटा घातक रोग अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले विशेष प्रकारको क्यान्सर रोग, किड्नी फेल, मुटु सम्बन्धी...

