प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने,सेबोनसँग माग्यो अनुमति
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।