सुनको भाउ प्रतिऔंस ४२ सय डलर नजिक, एकैदिन ७५ डलरले वृद्धि
काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य प्रतिऔंस ४२ सय डलर नजिक पुगेको छ । आजको कारोबारमा प्रतिऔंस १.८३ प्रतिशत अर्थात ७५ डलरले बढेसागै सुनको भाउ ४२ सय डलर नजिक पुगेको हो । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १८७ डलरमा कारोबार भईरहेको छ । विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच देखिएको व्यापारिक तनाव र अमेरिकी...

