Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कालिञ्चोक हाईड्रोपावरको आईपीओ सोमबारबाट कारोबारमा आउने

Laxmi Sunrise Bank Limited
कालिञ्चोक हाईड्रोपावरको आईपीओ सोमबारबाट कारोबारमा आउने
Shivam Cement

काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडको आईपीओ सोमबार(जेठ ११ गते)बाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउन लागेको हो ।

कम्पनी र नेप्सेबीच गत जेठ ८ गते प्रतिसेयर अंकित मूल्य रु.१०० कायम भएको ५५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत आईपीओ जारी गरेको थियो ।

Bizshala
New Office
CG Motors

यसरी सर्वसाधारणमा जारी भएको १३ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४१ लाख  २५ हजार कित्ता गरी कुल ५५  लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

Garima Development Bank
Shivam Cement
Bizshala

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता रु.१०० देखि ३०० को ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको कारोबार संकेत ‘केएचपीएल’ रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.