थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त
काठमाण्डौ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् ।कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका सञ्चालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

