सेयर बजार प्रभावित पार्ने कार्यमा संलग्नविरुद्ध सेबोनमा उजुरी, बोलाउन थाल्यो बोर्डले
काठमाण्डौ । सेयर बजारका केही अगुवा लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर बजार प्रभावित गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी दिएका छन् । उजुरी कर्तामध्येका एक सदस्यले दिएको जानकारी अनुसार सेयर बजारका चर्चित लगानीकर्तासहित १५ जनाविरुद्ध धितोपत्र बोर्डमा उजुरी परेको हो । हाल मौखिक रुपमा मात्रै उजुरी दिइएको छ । धितोपत्र बोर्डका ४ जना कार्यकारी निर्देशकलाई...

