ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, ईपीएसमा पनि गिरावट
काठमाण्डो । ज्योति विकास बैंक लिमिटेडको खुद नाफा २४.३९ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले २० करोड १६ लाख बढीको नाफा आर्जन गरेको थियो । यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १.७५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी...

