एक महिनादेखि घटेको बजारले आगामी साताबाट यूटर्न लिनसक्ने, यस्ता छन् प्राविधिक आधार
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०२५.७० मा बन्द भएको बजार यो साता १९७२.१४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ५३.५६ अंकले गिरावट आयो । यो साता दोस्रो बजारमा १०.०५ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता सेयरबजारमा ११.८८ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो. । यसरी यो साता नेप्से परिसूचक घट्दा...

