इमर्जिङ नेपालद्वारा लाभांश घोषणा
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले सेयरधनीहरुलाई आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी...
काठमाण्डौ । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।बैंकले गत मंसिर २५ गतेदेखि सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको थियो ।...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजनेप्से नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।प्रायः बाक्लो उपस्थिति देखिने...
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २८ गते कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि उपर छलफल गरी पारित गरेको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४४५.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४...
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर २६ गते स्वीकृती प्रदान गरेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको संस्थाको १८२ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा भएको लाभांश पारित गर्ने विशेष प्रस्तावसहित १९ औं साधारण सभा डाकेको हो ।उक्त सभा आगामी पुस २३ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको १९२ औं बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक...
काठमाण्ठौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा आगामी पुस २५ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर...
काठमाण्डौ । नेपाल शेयरबजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया पारदर्शी र लगानीकर्तामैत्री नभएको ठहर गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.