डा. रामेश्वर खनाल : “माननीय नभन्नु, चालक मात्र चाहिन्छ”
काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै साधारण जीवनशैलीमा काम गर्ने घोषणा गरेका छन्।
TRENDING
काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै साधारण जीवनशैलीमा काम गर्ने घोषणा गरेका छन्।
काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसल आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन आएका छन् । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि ४५ जिल्लाका १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । यसअघिका...
काठमाण्डौ । जेनजी आन्दोलनमा शहीद भएका नागरिकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ। यस क्रममा सरकारी भवन र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
काठमाण्डौ । निकै कठीन परिस्थितिमा अर्थमन्त्री नियुक्त भएका डा. रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले ताली र फूलमाला सहित स्वागत गरेका थिए। पदभार सम्हालेपछि उनले आफूलाई ‘माननीय’ भन्ने सम्बोधन नगर्न आग्रह गर्दै आफूले सामान्य सेवकका रूपमा काम गर्न चाहेको बताए।
काठमाण्डौ । संघीय संसद् सचिवालयले संसद् भवनबाट लुटिएको सामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवाललयले आज एक सूचना जारी गर्दै यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न आग्रह गरेको हो । सूचनामा संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने...
काठमाण्डौ । जेनजी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि नाराबाजी गरेको छ । सो समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग सल्लाह नगरी मन्त्रीहरुको नाम फाइनल गरेको भन्दै राजीनामा माग्दै प्रदर्शन गरेको हो । मन्त्रीपरिषद् गठनमा असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरूले रातभर...
काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रालयको बागडोर सर्वत्र चर्चा गरिएका र जनस्तरबाटै माग भएका चर्चित अर्थविद् डा. रामेश्वर खनालले सम्हाल्ने करिब टुङ्गो लागेको छ । प्रधानमन्त्रीनिकट स्रोतहरुले पूर्व अर्थसचिव समेत रहेका अनुभवी अर्थशास्त्री खनालले समेत अर्थमन्त्रीमा आफूलाई नियुक्ति गर्ने कार्कीको प्रस्ताव स्वीकार गरिसकेका पुष्टि गरेका छन् ।...
काठमाण्डौ । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। ९९ वर्षीय कानुनविद् कृष्णप्रसाद भण्डारीकी छोरी सबिता, नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बन्ने गौरव हासिल गरेकी हुन्।यो नियुक्ति पूर्व महान्यायाधिवक्ता केशव बडालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि भएको हो।
काठमाण्डौ । जेनजी आन्दोलनमा स्वयम्सेवकको रुपमा खटिएर पछि आफूलाई नेताको रुपमा प्रस्तुत गरेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ । हातपातपछि अहिले रिपोटर्स क्लबको सभाहल तनावपूर्ण बन्न पुगेको छ । उनलाई शुभेच्छुक र केही पत्रकारलाई क्लबको कुनामा घेरेर सुरक्षित राखेका छन् ।
काठमाण्डौ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ।यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव...
काठमाण्डौ । आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको हो । यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।
काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण बन्द अवस्थामा रहेका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी भएको छ । चलचित्र संघले बन्द रहेका चलचित्र हलहरु भदौ ३० गतेबाट खोल्ने विषयमा छलफल सुरु गरेको हो ।
काठमाण्डौ । दशैं लगायतका चाडपर्वमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्न समिति गठन गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको हो । उक्त समितिले सरोकारवाला निकायसँगको सहकार्य र समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ ।
काठमाण्डौ । सशस्त्र प्रहरी बल (एपीएफ)ले जेनजीको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, सञ्चार साधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ। सशस्त्रले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनिएको छ ।
काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमै निजी क्षेत्रलाई आश्वस्त पार्ने कोशिश गरेकी छिन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले मुख्यसचिव तथा सचिवहरूसँगको छलफलमाउनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गरेकी हुन् ।
काठमाण्डौ । जेनजी आन्दोलन उग्र बन्दै जाँदा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले यो तथ्यांक सार्वजनिक गरेका हुन्।उनका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन्।
काठमाण्डौ । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको स्थलमा ६ वटा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार कंकालहरू जलेको अवस्थामा भेटिएका हुन् र तत्काल पहिचान गर्न नसकिने स्थिति छ।
काठमाण्डौ । गत सोमबार देशभरि भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको परिवारलाई सरकारले राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीन सरकारले बधाई दिएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई बधाईसहित शुभकामना दिएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.