आजको शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री, ४ वटाबाट खरिद
काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।आज भृकुटि स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोडको खरिद र २९ करोड ५५ लाखको बिक्री भएको छ । दोस्रो स्थानामा रहेको नासा सेक्यूरिटिजबाट २६ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सेयर प्रो...