पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले मर्जरमा जाने प्रयोजनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको छ । माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय गरेको हो ।